Posted by: Nas November 18, 2016
Hillary Clinton Loses It: Election Night 2016 Leaked Footage
Login in to Rate this Post:     0       ?        
"कस्तो मुख छोडेको हो जाठा"

हा हा ! हनाल ब्रो ! साझामा म साँची नै कति धेरै मुख छाड्ने भाको हगि ब्रो ! खासमा मेरो मुख छाड्नको राज चै के रहेछ भने नि .. मुख छड़ुवाहरु एक दम इन्टेलिजेन्ट हुन्छन रे र मुख छाड्नु भनेको इन्टेलिजेन्टको साइन हो रे ! आज भरकर यो रिपोर्ट पढेको !

Cursing is a sign of high intelligence, study shows

Curse word fluency was found to be connected to traits of neuroticism and openness.
http://www.aol.com/article/news/2016/09/20/cursing-is-a-sign-of-high-intelligence-study-shows/21476095/

अनि मेरी आमालाइ होस् या ब्रोको आमालाइ होस् या अरु कसैको आमालाइ..... बिना कारण कसैलाइ रन्डी भन्यो भने त् जसलाई नि रिस उठीहाल्छ नि, हनाल ब्रो ! मैले त् कहिले पनि बिना कारण तेस्तो मुख छाडेको छुइन है हनाल ब्रो !

"मुजी नासे दाजु जुन भाडा मा खायो तेशाई मा छेर्ने"

अनि यो चै अलिक बुझ्न कठिन भो हानल ब्रो ! मैले कुन चै भाडामा खाई वरी हगे त् ?? प्लिज झर्को नमानी बताइदिनुस फुर्सदमा है त् ! कि ब्रोले पनि आस्रा नुमानी, एउटी मुस्लिम भाको कारणले, डनाल्ड ट्रंपलाइ सपोर्ट गर्न नुहने भन्ने सोचाई राख्न भाको ? तेही सोचाईको परिवेशमा भन्नु भाको हो ?

https://www.youtube.com/watch?v=RG6rNcsVOaA
Read Full Discussion Thread for this article