Posted by: ktmpost November 18, 2016
लोडसेदिंग घट्दा इन्भर्टर बेच्ने ब्येबसायीहरुलाई आपत्ति
Login in to Rate this Post:     0       ?        
अहिले कुलमान घिसिङ एमडी बनेर आइसकेपछि बिजुली चोरेर बेच्ने गिरोहको निद्रा हराएको स्रोतले बतायो । हुँदै नभएको कृत्रिम अभाव सिर्जना गरेर कमिसनमा विद्युतको कालोबजारी हुन छाडेपछि अहिले उपभोक्तालाई पनि विद्युत पुगेको छ र उद्योगपतिहरुले पनि कसैलाई कमिसन नखुवाई दैनिक १८ घण्टाभन्दा बढी उद्योग सञ्चालन गर्न पाएका छन् ।

इन्भर्टरका ब्यबसायीहरु मिलेर कुलमान घिसिङ्गलाइ कसरि निकाल्ने भन्ने षड्यन्त्र भैराखेको खबर प्राप्त भएको छ

http://www.onlinekhabar.com/2016/11/502178/
Read Full Discussion Thread for this article