Posted by: magorkhe1 November 17, 2016
घरैमा कम्प्युटरमा काम
Login in to Rate this Post:     0       ?        
६-७ सिजन काम गरियो अहिले घरमा साथि भाइ को मात्र गर्छु | Partnership पनि गर्न पाईन्छ भनेर छिरिरियो के को पार्टनरसिप tax गर्न आउथे र गर्नु ?
मेक्सिकन को बथान मा जाठा जाठि हरु स्पेनिस बोल्ने मात्र खोज्ने अनि अरुलाई बिस्वास नै नगर्ने :गोर्खाली चै ठिक उल्टा | हाम्रा ग्रोखाली लाइ हेप्नु पर्ने बढाई चढाई गर्नु पर्ने भएर हो कि गोर्खालीले गोर्खाली लाइ ठ्याक्कै बिस्वास नगर्ने|
I have seen couple people advising very well. I advise students who are using 1040 NR EZ to use 1040 NR and Itemize, Tax software may not give you this option. It will lower tax liability and will give you some extra refund.
Read Full Discussion Thread for this article