Posted by: magorkhe1 November 16, 2016
घरैमा कम्प्युटरमा काम
Login in to Rate this Post:     0       ?        
घरैमा बसेर गर्ने काम धेरै छन् धाक दिनु पर्ने कुरै केहि छैन ! नौसिखिया पर्यो होला अथवा सुनेर तेस्तो भान भएको होला ?
मैले पनि सप्ताहन्तमा घरैमा बसेर tax को काम गर्छु भनि साझा मार्फत बिज्ञापन गरेको एउटा नेपाली ले सम्पर्क गरेको होईन , बिस्वास नगरेको हो वा के काम र कति कमाई हुन्छ भन्ने खुलस्त हुने डर हो वा आफ्नो tax आफै गर्न जान्ने भएर हो बुझ्न सकेको छुईन ! Take it easy.
Read Full Discussion Thread for this article