Posted by: magorkhe1 November 8, 2016
ट्रंपले हारेर दुखि भएका Supporter हरु ( if he looses)
Login in to Rate this Post:     0       ?        
ट्रंपको बाउ नाजी थियो रे अनि उसले आफ्ना छोरा हरुलाई हार्नु स्वीकार्य छैन भनि सिकाएकोले हार्दाको स्वाद र बेस्वाद को कुनै जानकारी नभाको ट्रंपले हिलारीले जिती भने पनि जिताई स्वीकार्य छैन भन्ने का हठबादी का पछ्यौटे हरुको अबस्था के होला ? अनि ट्रंप कै भनाइमा मैले सरेआम कसैलाई गोलि दागे पनि मलाइ भोट हाल्छन र हाल्ने हरुले आजको रात कसरि बिताउछन तेस को चर्चा गर्नु आबस्यक छ जस्तो लागि यो धागो बुनेको हो | हिटलरले यहुदी सफाई गरि नया रास्ट्र बनाउने घोसना सरह नया मुद्दा ल्याएर रास्त्रपतिका उम्म्देद्वार हुन् सफल भए पनि रिपब्लिकन ले मात्र भोट दिएर रास्ट्रपति हुईञ्छ भन्ने संकुचित बिचार पूर्ण हुने विश्वास लिएर तेही अनुसार काम गर्दै आए | यो नै एउटा गलत थालनी बात सुरु गरिएको प्रचार प्रसार थियो | एउतै कुरा सयौ चोटी भने पछि सुन्ने ले पनि विश्वास गर्दै जाने छन् |
कसरि लिनेछन यिनका सहकर्मी हरुले यो चुनाबी हार ( if he looses) लाइ ?
Read Full Discussion Thread for this article