Posted by: magorkhe1 November 8, 2016
ग्रीन कार्ड बारे प्रश्न
Login in to Rate this Post:     0       ?        
कुनै बेला मैले सोधेको थिए : तिम्लाई काठमडौमा घर किनेर महगो स्कुल पढाएका छन् तर तिम्रा बा आमाले कसरि सके भन्ने कहिलै सोचेका छौ ? घुस खाएर कमाएका हो भने गलत काम बाट कमाए भन्ने मनमा आउछ कि आउदैन ? भन्ने पनि सोधेको थिए |
मेरो प्रश्नको उत्तर आफै पाए : त्यो ठाडो चन्दन लागेर पशुपतिमा बस्ने पुजारीलाइ भक्तजनको के मतलब पुजा सामाग्रीमा हाती भएको नोट छ कि छैन संग मात्र मतलब हो | बाउ आमाले दिएको भौतिक सुबिधाले ठिक बेठिक कुरा लाइ जीबन यन्त मिचेर बस्छ , तेता तिर सोच्ने मौका नै मिल्दैन बरु अर्काको बाउले धेरै लुटेको भए तेता तिर चै बेठिक गर्यो भन्न पछि पर्दैनन् |
Read Full Discussion Thread for this article