Posted by: magorkhe1 November 8, 2016
यही बेला बिर्गनु पर्थ्यो र ?
Login in to Rate this Post:     0       ?        
कालो दाल खान नपाएर मुख ह्र्याउ ह्र्याउ भएर मार्यो | भन्छन नि जहाँ जे को कमी हुन्छ तेस्को अभाब 24 / 7 खच्किन्छ | जन्मे देखी देखेको हो प्रेसर कूकर मा पकाएको तेस्मा पकाईेएन भने मासु मासुनै होईन जस्तो लाग्दो रहेछ | प्रेसर कूकर नभएको कारण खसी मासु पनि खान पाइेको छैन | 
Last edited: 19-Nov-16 09:54 PM
Read Full Discussion Thread for this article