Posted by: magorkhe1 November 8, 2016
ग्रीन कार्ड बारे प्रश्न
Login in to Rate this Post:     0       ?        
ब्रो ले भने झैँ ससुरा बुढालाई रेस्टुरा खोल्ने बिचार त्यो पनि घुस खाएर कमाएको कि बुढा ससुराले काठमाडौ छिरेर किनेको धान खेत हरु घडेरीमा बेचेर जम्मा गरेका हुन् ?
२-४ दिन त ठिकै हो तर २४/७ नै एकै ठाम बसाइ हो भने त्यो अर्को धागोमा कसैले लेखे झै  बिहान चिया खादै चुम्मा दिदै गरेको बेला सासुले " ए क्या छिल्लिएका ज्वाई " भन्दै छिर्ने अनि रतिकृयाको चरमोत्कर्स मा पुगेको बेला ए छोरी भन्दै ढोका ढक ढक्याऊछन ( नेपालमा आफुलाई तेस्तै भएको थियो : मुजी जेठानले अमेरिका बाट फोन मारेछन अनि ससुरा बा ले ढोका ढक ढकाए ( अर्ध स्खलन को डाह अझै बिर्सिएको छैन)) अगाडि भए छिनाइ दिउ जस्तो भाको थियो | तिम्रो प्राइभेसी चै जान्छ तर बच्चा हुर्काउन भने बढो सजिलो हुन्छ है | हैन १०-१२ महिना सुहागरात्नै मनाएर बस्नु पर्ने किन हतार बच्चा बनाउन ? कि हामि गोर्खालीले सुहागरातको दिन ढाल लगाउनु सस्कृति र पारिबारिक धर्म को बिरुद्द हो ?

आउन  देउ केहि फरक पर्दैन | फ़्याउरि लागाएका छन् जस्तो छ तिम्रा ससुराले एस्तो २-३ घण्टा टाढा तिर किन्न लगाउ रेस्टुरा बुढा उतै बेफुर्सदी हुन्छन | भेटन जादा पनि प्लान नै गर्नु पर्ने हुन्छ |
Last edited: 08-Nov-16 09:18 AM
Read Full Discussion Thread for this article