Posted by: underwear November 7, 2016
ग्रीन कार्ड बारे प्रश्न
Login in to Rate this Post:     0       ?        
जस्टफोरफन ब्रो.

प्वाइण्ट् नोटेड, एण्ड थ्याङ्कयु फोर द कन्सर्न ब्रो, तर म त एकदम खत्तम मान्छे पो हो त, लास्टै खत्तम, मुजी जेलाँ पर्नु पर्ने कहाँ बाट यहाँ आइएछ, मुजी मलाइ सद्बुद्धि दिनु शब्द खेर फाल्नु हो.

हस त, लम्पसार परेर नमस्कार.
Read Full Discussion Thread for this article