Posted by: Khumbule November 6, 2016
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
Login in to Rate this Post:     0       ?        
लामो समयदेखि यो नास को धागो पढ्दै आएको छु, अनि मनमा एउटा जिज्ञाशा जागेर नाश जी लै सोध्न मन लग्यो. यो धर्ममा उ धर्ममा एस्तो खराबी उस्तो खराबी छ भनेर समय बर्बाद गर्नु र कुरा काट्नु भन्दा, तपाई सत्यता कहाँ छ जसले अनन्त सम्म जीवनलाई मार्गदर्शन गर्छ भन्ने मा किन लग्नुहुन्न्न? तपाइको यो लगाएत अरु धगहरुबात प्रस्टै हुन्छ कि तपाई एक Anti -Christ अनि एक व्यक्ति जो obssessed with sex-talk . Jerryswari संग सोह्रै आना सहमत हुदै, प्रत्येक मानिसले आफुले चाहेको धर्म रोज्न किन नपाउने? कुनै नेपाली ले क्रिस्टियन धर्म राम्रो लगेर आफुलाई परिबर्तन गर्छ भने तपाइलाई किन तेत्रो आपत्ति? तपैले भनेको जस्तो लोभ लालचा, डर धम्कि दिएर धर्म परिवर्तन गरेको कुरा एकदमै पुरानो, चालिएको साह्रै सस्तो आरोपहरु हुन् . एउटा कुरा तपाई बुझ्नुस नाश जी कि, येदि तपैले भने जस्तै डर, धम्कि, पैसाको लालच हरुले कोहि क्रिस्टियन भएका छन् भने, तिनीहरु अस्थायी क्रिस्टियन हरु हुन्, जुन डर, धम्कि, अनि पैसाको ललचको श्रोतहरु रहुन्जेल सम्म हुने गर्छन, अनि त्यो श्रोत बन्द भएपछि, उनीहरु पुरानै अवस्थामा फर्कन्छन. नेपालमा यस्ता लाखौ क्रिस्टियन हरु छन्, जो अभाव नै अभाव मा अरु सामान्य नेपाली हरु जस्तै सारा जीवन बिताएर क्रिस्टियन हुदै मरेका छन्. समग्रमा, तपाई Anti -क्राइस्ट मनोभावना बाट ग्रषित भएकोले तपाई कहिलेइ पनि सत्यता को पहिचान गर्न पौनुहुन्न सत्यता खोज्ने कोशिश गर्नुस नाश जी, गौतम बुद्ध ले शान्तिको सत्य मार्ग खोज्ने प्रयाश गरेका थिए न कि कसैको Anti भएर |
Last edited: 06-Nov-16 09:47 AM
Read Full Discussion Thread for this article