Posted by: underwear November 4, 2016
ग्रीन कार्ड बारे प्रश्न
Login in to Rate this Post:     0       ?        
साझा का बन्धु - बान्धव, कौरव - पाण्डव, हिपहप् - ताण्डव सबै मा म मुजी अण्डर्वियर को फेरी एक चोटी जदौ,

बिफोर आइ स्टार्ट, आइ जस्ट वान्ट यु टु नो द्याट दिस इस नट एन इरोटिक थ्रेड, मुजी मलाइ पनि समस्या आइलाग्छ त्यसैले मदद माग्या मात्र हुँ किनकि कहीं नभएका जान्ने मान्ने, धुरन्धर विद्वान, सबै यहीं साझा मा आएर मुजी थुप्रिन्छन  अब मुजी मेरो पोस्ट देख्नेबित्तिकै कसै कसै लाइ खपी नसक्नु हुन्छ भने आइ टेक द्याट एज अ कम्प्लिमेन्ट.

कुरो के भने, बिहे हुनु भन्दा अगावै मुजी मैले सिटिजनशिप लिएर मेरी जाँठी लाई ग्रीन कार्ड स्पन्सर गर्ने कि, जाँठी को काम बाट स्पन्सर गर्न लाउने असमन्जस मा पर्या थ्यौं. यो कुरो मैले साझा का गन्ने-मान्ने, हग्ने-पाध्ने, सिद्रा साँध्ने सबैलाई एक्चोटी सोध्या पनि थिएँ. अब मुजी मेरो सिटिजन्शिप एप्प्लाई गरेर, त्यो भएर जाँठी लाई ग्रीन कार्ड स्पन्सर गरे भने, जाँठी ले ग्रीन कार्ड भए पछी ३ वर्ष मा आँफैं सिटिजन हुन्छे, तर मुजी काम ले गर्यो भने पाँच वर्ष मा. मुजी मेरो मर्न नसक्या बुढो ससुरो लाई मुजी छोरी ले सिटिजन भएर ग्रीन कार्ड स्पन्सर गरेर बोलाएपछी मुजी यहाँ आएर रेस्टुर्यान्ट खोल्ने सौख छ.

तर समस्या के पर्यो भने, मैले मुजी सिटिजनशिप एप्प्लाई गर्न अल्छि गरेको ले मेरी जाँठी ले बिहे अगावै काम बाट नि ई.बी.२ मा गर्न लाई, मोरी लाई छोड्छ कि भन्ने संका पनि थियो होला, त्यस्पछी मुजी मैले नि लौजा त भनेर एप्प्लाई गरें, अब जाँठी को आइ - १४० एप्प्रुव भयो भनेर लयर ले हिजो फोन गर्यो, मेरो मुजी इन्टर्भ्यु को नोटिस आज आइपुग्यो. माटोक्ने त्यती चाँडो होला भनेर चिता पनि थिएनौं, अब मुजी जाँठी को मुजी प्रोसेस्स क्यान्सल गर्न मिल्छ कि मिल्दैन, मुजी ससुरो रेस्टुर्यान्ट खोल्न नपाएर हग्न नि सक्या छैन.

जाँठी लाई आफ्नो लयर सित सोध्न अफ्ट्यारो लाग्यो रे लौन मुजी कसैलाई थाहा छ क्यान्सिल गर्न मिल्छ कि मिल्दैन?

लौन एसो राम्रो सजेशन पाउँ
Last edited: 04-Nov-16 01:27 PM
Read Full Discussion Thread for this article