Posted by: michigander November 3, 2016
रमा भाभी सित देउसी रे!
Login in to Rate this Post:     0       ?        
ल ब्रदर लाइ थाहा थिएन? हाम्रो अन्दर्वेयर ब्रदर त राजा जनक का भातिजोको मित्ज्युको सालोको भाइको जेठानको नातिको भान्जाको छोरीको पनातिनीको देवरको सालोको नातिको जेठानको नातिनीको भाइको खनातिको भान्जीको भदाहको नातिनीको नातिको सालोको नातिको जेठानको छोरीको साखै देवर हो नि त!! यत्रो ठुलो सेलेब्रितिलाई पनि नचिन्ने त भएन नि / जनकपुरधाम मा अन्डु डनको नाम मात्रै लियौ भने ७.५ हेक्टरको भुइचालो आउछ नि /
Read Full Discussion Thread for this article