Posted by: Altijdgoede November 3, 2016
रमा भाभी सित देउसी रे!
Login in to Rate this Post:     0       ?        
ल कसले के भन्छ केहि tension नगर | म त तिम्रै पक्ष्यमा छु |
तर एउटा कुरा नढाटी भन पेन्टी भाइ, लास्टमा भाउजूले "Happy तिहार" भन्दा मेरो कुरा सम्झना आएर मुटु चिसो त भएन नि 'टिका' र 'चिका' दुवै मै संग गर्न लागेछिन भनेर?
Read Full Discussion Thread for this article