Posted by: underwear November 3, 2016
रमा भाभी सित देउसी रे!
Login in to Rate this Post:     1       ?         Liked by
साथिभाइ हरु,

अरु मुजी ठीस हरु जस्तो मलाइ आफ्नो थ्रेड मिनटै पिच्छे मुजी माथि ल्याउन मन लाग्दैन, म मुजी खाते, पापी, निर्लज्ज, हराम्खोर अण्डर्वियर हो मुजी लक्ष्मी प्रसाद देवकोटा, चक्रपाणि चालिसे, शाह रुख खान हैन (ए सरि है मुजी शाह रुख त मुजी अभिनेता पो हो त). तर म जति पनि कुजात, कलंक, दूषित, घृणित मान्छे भए पनि मुजी एटेन्शन होर हैन.

मुजी रमा भाभी ले लाँडां हिकी लाइदियेर मुजी मुत्न जाँदा नि गाह्रो हुन्छ माटोक्ने कस्ती निम्फोमेनियक रैछे भने.

अब मैले भाभी लाइ भाउजु नभनी भाभी किन भनेको भने म मुजी जनकपुर मा जन्म्या धोति हुँ, तिहार लाइ दिवाली भन्छु, सतार लाइ ज्ञवाली म मुजी को बोली को के ठेगान छ र, मुजी धोति भनेर पहिले नि कसैले गालि गर्या थिए, धोति नै सहि, अझै गालि गरम.

अब मुजी आयो कुरो धान र फापर को खास भन्ने हो भने "थिन्ग्स यु डु नट नो डज नट हर्ट यु". मुजी जब सम्म मलाइ थाहा हुँदैन मेरी बुढी को ब्याण्ड अरुले बजाको छैन भनेर तब सम्म आइ एम ओके. सम गोज विथ एभ्री बडी, खास भन्ने हो भने यहाँ हरु कै श्रीमती हरु लाइ शपिंग मल मा कुन चाहिं काले ले फिटिंग रुम मा ताक धिना धिन गरिराको होला एज यु आर रीडिंग दिस त्यसमा कसैको कन्ट्रोल हुंदैन.

हामि सबै मुजी पापी हौँ फरक मात्र यो छ कि म छाती पिटेर भन्छु अरु मुजी बाथरूम मा लुकी लुकी पर्न हेर्छन.

तर अमेजिंग प्वाइण्ट्स हरु साथि भाइ हो कीप रोलिङ्ग आइ लव यु गाइज़
Read Full Discussion Thread for this article