Posted by: magorkhe1 November 3, 2016
अमेरिकी निर्वाचन हुन अगाडी निर्वाचनको नतीजा प्रकाशित !! निर्वाचनमा घोटाला हुने निश्चित !!
Login in to Rate this Post:     0       ?        
मेरा तथ्यांक सास्त्रका प्रोफेसरले नगरपालिकाको सभापति पदको लागि कसले जित्छ भन्ने कुरा टेलिफोन बाट डाटा संकलन गरेर प्रत्यासी भन्दा एति प्रतिसत बढी मत ल्याई जित्छ भन्ने कुरा आज भन्दा दसकौ अघि नेपाल जस्तो ठाउमा गरेका थिए भने अहिले हरेक घर घरमा TV , कम्प्युटर, सेल फोन , ट्याब्लेट मा कसले के के हेर्यो आदि इत्यादि डाटा संकलन गरेर गरिएको चुनाबी प्रक्षेणन लाइ घोटाला भनि हाल्नु ले धेरै ट्रंप मार्का बिज्ञापन हरु मात्र हेर्ने गरिन्छ जस्तो लाग्यो | Widen your horizon do not watch Fox news only.
I am guessing that the electoral vote will be within 272-300 range. 
Last edited: 03-Nov-16 08:12 AM
Read Full Discussion Thread for this article