Posted by: magorkhe1 November 3, 2016
I hearby declare!!
Login in to Rate this Post:     0       ?        
कहिँ कतै सुनेको कबिता

मै खाउ मै लाउ सुख सयल मोज गरु ..........
मरुन सबै दुर्लभ हरु ?

लाग्छ यी कविले हाम्रो आत्मा - दिमाग केलाएरै लेखेका रहेछन जहिले लेखेका हुन् |
आफ्नो भए पछि अरुलाई इल्लेगल देख्न थाल्यौ | नेपालमा ३०सौ लाख भारतीय नेपालको नागरिक हुदा तिम्रो टाउको दुखेन तर अमेरिकी हरियो पत्ता पाउना साथ् तिमि अमेरिकन त्यो पनि KKK जस्तो गोरो छाला भएको झैँ ठान्न थालेको देखेर माथि को कबिता तेसै कोरिएको होईन रहेछ भन्ने पक्का भयो |
ट्रंपको बाउ अहिले को अबस्थामा अमेरिका छिरेको भए त्यो पनि ळ्याटिनो भन्दा केहि फरक हुने थिएन |

This is for those Nepali who are sick and tired of illegals in USA. 
Last edited: 04-Nov-16 11:35 AM
Read Full Discussion Thread for this article