Posted by: controversial November 1, 2016
Salaam Saab! Aapka bharat mahan.
Login in to Rate this Post:     0       ?        
कस्तो अचम्म होइन त ? पैसावाल चाइनिज लाइ छाडेर बुँगा देशको राष्ट्रपतिको स्वागत तयारी मा छौ हामी तोरीलाहुरे हरु हाहा.. खै के पान बनारसवाला बिपि, केपि भट्टराइको देश । तर नेपालीहरुलाइ बाल मतलब छैन नेपालको चाबी नारायणहिटी बाट दिल्ली सरेको । १७००० मार्ने मावोबादी तेस्रो पनि हुनु हुदैन थियो तर के गर्नु त्यसैले देश चलाइ राछ ! यो देश यस्तै हो जबसम्म नेपालीहरु हावा कुरामा दगुर्न छोडदैनन ।
Read Full Discussion Thread for this article