Posted by: magorkhe1 October 30, 2016
के रंगोली हामी नेपाली हो परमपारा हो कि धोति को हो ??
Login in to Rate this Post:     1       ?         Liked by

सोच आयातित
बिचार आयातित
संकार आयातित
राजनीति आयातित
STD खाडीमुलुक बाट आयातित
तेल धान चामल भारत बात आयातित
नेपाल मा उब्जने उब्जाइने खाट्टी
तिम्रो हाम्रो एकोहोरो भेडे दिमाग

जसले जे जे गर्छ हेर्दै जाउ
सबै कुरा Universal भै सके पछि
कसले र कसको को प्रसं नै नगरौ
नायिका हो देखाउन लाइ जे पनि गर्छन
चोली नै खोलि भने तिम्ले सोध्दैनौ
के यो हाम्रो संस्कार हो भनि
भर्खरै दुइ पिडुला बिचको तस्बिर
कसैले तासेको थियो,
केहि खोज खबर थिएन
तिमी थियौ दर्सक तातिको अग्रपन्तिमा 

तिम्रो प्रस्न नै छ  निरर्थक
एक पछि अर्को धागो बुन्न
चाहिएको थियो एउटा बाहना
तिम्रो चाहन भयो सार्थक 

( कबिता कोरेको होइन है : व्यंग कसेको मात्र हो )
Last edited: 30-Oct-16 08:30 PM
Read Full Discussion Thread for this article