Posted by: magorkhe1 October 29, 2016
Login in to Rate this Post:
0
?
चि-मामा रोगले उमेर सोधेर लाग्दैन रहेछ के गर्नु |दुई छाक को के कुरा एक छाक भात खान छोडेको पनि -
बर्सै भई सक्यो |
३६ ग्राम फाईबर हुनु पर्छ भन्छन , सलाद दैनिक खान्थे छुटेको थियो फेरी सुरु गरेको छु | दिउसो हमस हालेर ब्रेड खान थालेको छु |एसो जिम पनि गइ टोपल्दै छु |
हिजो सेतो वाइन संग कुखुराको साप्रा, जुकुनी र ब्रोकोली को तरकारी र च्युरा खाएको थिए , जाड लागेर भुसुक्क निदाएछु , ४ बजे उठे पछि जाठो औसधि पनि खान भनि सुतेको थिए | बिहान नाप्दा १०३ जय भोले एसतै दिन सधै भोग्न पाइयोस |