Posted by: magorkhe1 October 29, 2016
च्युरा र मधुमेह( Diabetic )
Login in to Rate this Post:     0       ?        
हिजो राति मासु च्युरा र ऐला खाएर सुतेको औसधि पनि खान बिर्सिएछु | बिहान उठे पछि नाग्यो होला २५० भन्दै नापेको त ठ्याक्क १०३ मात्रै देखाउछ म परे आस्च्यार्यमा | त्यो पनि औसधि खान बिर्सिएको बेला |
लौ साथि हो च्युराको करामत हो वा ऐलाको | अनुभब सेयर गरौ |
Read Full Discussion Thread for this article