Posted by: lopchandai October 28, 2016
Sajha Poll: २०१६ अमेरिकी राष्ट्रपति कसलाई चुन्नु हुन्छ ?
Login in to Rate this Post:     2       ?         Liked by
बर्नीको घनघोर सपोर्टर भएर पनि मैले हिलारीलाई भोट हालेको हो. टेक्षास निलो होला कि भनेर. ट्रम्प इस जस्ट फकिंग इग्नोरेन्ट!! हिलारी विल बि इम्पिच्ड वन्स शी बिकम्स द प्रेसिडेन्ट !!!
Read Full Discussion Thread for this article