Posted by: magorkhe1 October 28, 2016
newar
Login in to Rate this Post:     0       ?        
तिम्रो प्रश्न नेवार जातिलाई होच्याउन सोधिएको हो | अनि नेवार जाति नेपालि संग र भाषा संग मिल्दैन न भनि भारतीय संग मिल्दैन भनि सोधेका छौ | यस्तै प्रश्न पहिले पनि आएको हो |
मुला आफ्नो आनुहार ऐना मा गएर हेर अनि भन को संग मिल्छ यहा लेख है |
यिनी हरुमा अन्तरजातीय बिबाह गर्ने चलन भएको कारण यिनी हरु जातिय समिश्रण को एक नमुना हो | बाहुन छेत्रीले अन्तर जातिय बिबाह निषेधित गरेको कारण ४००० बर्स अघि र अहिले उस्तै देखिन्छौ | अन्तर जातिय बिबाह अनेकतामा एकता ल्याउने सामाजिक स्थितिलाई बर्ण बिकासको साचोले बाधेर राख्यौ |

संस्कारित भाषाको बिकास संग नया नस्ल आयो र आफ्नो बिकास प्रति निकै ध्यान दिए र गर्नु नगर्नु जे पनि गरे | यिनी हरुले आफ्नो बंस विकासलाई के के गरेनन ? यिनी हरु नेपालका सबै भन्दा ध्रुत , दिमागी रुपमा जल्लाद भन्दा पनि तल जस्तो लाग्छ | अनि अहिले अरु जातिको खिल्ली उडाउन पछि परेनौ ! यस्तालाई हामि " ट्रंप मार्का" मा दर्ता गर्ने गएका छौ | प्रश्न सोधाइ हेर्दा ब्रो येही जातिमा पर्नु पर्छ |

This thread creator is not asking a question but trying to degrade other.  "Who is Newar" One of the most cultured and civilized people of Nepal.


Last edited: 28-Oct-16 07:30 AM
Read Full Discussion Thread for this article