Posted by: Raam Raam October 28, 2016
Amby Writes:- “Momo Hamro Rastriya Khaja Ho”
Login in to Rate this Post:     1       ?         Liked by
त्यो बसन्तपुर दरबार स्क्वायरको तलेजु मन्दिर छेउ, सुरज आर्केडको अपोजिट अलि तलको मन्दिर्को आड्को त्यो मोमो पसल क्या त। टिनको छानोमुनी खुलामा ४-५ जनाले डल्लो पार्दै टपरिमा बेच्दै गर्नी पसल नाम चाइ खै "सान्दार मम होकि, ... नंं १ मम" हो। मेरो लागि त तेइ हो बेस्ट। त्यां को मम खयेसी अन्तको कतैको मिथो लाग्न छाड्यो। दामी लाग्छ।
Read Full Discussion Thread for this article