Posted by: michigander October 27, 2016
Login in to Rate this Post:
1
?
Liked by
त्यो मोमो को किमा मुछ्ने बेला मा थोरै बटर र एक चम्चा जति मिलक (दुध) राखेमा एकदमै रसिलो हुन्छ/ एकचोटी तराई मारी हेरौ है/ मैले त यस्तै गर्ने गरेको छु