Posted by: Punter October 27, 2016
Amby Writes:- “Momo Hamro Rastriya Khaja Ho”
Login in to Rate this Post:     1       ?         Liked by
I am so sorry but this rendition is horrible....kasto offbeat... अम्बीजी हजुर ले माफी मागी राख्नु पर्दैन मलाई त खास मा यो केटि दीक्षा जे थापा मन परेर यसको गीत मन परेको हो नत्र त् हजुर भनेको जस्तो original नै राम्रो छ!!!

पुन्तर ब्रो के तपाई को "धोति" रुम मेट पनि केटि नै हो कि क्या हो ? हाहा नाज ब्रो तपाई ले नि मजाक गर्नु हुन्छ कहाँ बाट केटि हुने ह ३ जना नै केटा हरु हुन् ! सले धोति हरु कहिले भात नि पकौदैनन खाली पाराठ खान्छन अनि डेरामा पनि सारै फोहोर छ ब्रो कुरा नै न गरु!!!
Read Full Discussion Thread for this article