Posted by: Punter October 27, 2016
Amby Writes:- “Momo Hamro Rastriya Khaja Ho”
Login in to Rate this Post:     0       ?        
पुन्तर ब्रो, तपाई नि आर्को साल नेपाल जाने प्लान हो ? हो नाज ब्रो सोची राको छु २०१७ को दशैं तिहार मा जौ कि भनेर! अनि पुन्तर ब्रो २००७ पछि नेपाली जान भाको छैन ? २००८ को समर मा गको थिए ब्रो तेही हो!!! हामी दुवै एकै टाइम तिर जान मिल्यो भने त् कति धेरै रमाइलो हुन्थ्यो नि हो ब्रो नेपाल मा धेरै रमाएलो गर्नु पर्छ मेरो त नेपाल गएर "पिन्कु" लै भेटेर उहा संग तस्बिर खिच्ने र उहा को औतोग्रफ लिने ठुलो रहर छ ब्रो!!! अनि हजुर र म दरबार मार्ग गएर बेयेर खादै एस्तो एस्तो गीत सुन्नु पर्छ ल ब्रो!!!

https://www.youtube.com/watch?v=w4R58PNdhiU


Last edited: 27-Oct-16 12:45 PM
Read Full Discussion Thread for this article