Posted by: ramprasadneupane October 27, 2016
आफै संग
Login in to Rate this Post:     2       ?         Liked by
कुन्निको को को संग अनि कसको के को को को के को को को पनि को हो को हो संगको मनोबादहरुबाट उत्प्रेरित म दुखिको सत्य कथा !

सर्बप्रथम त धेरै लामो समय गायब भएकोले माफी चाहन्छु! मरिजाम पासवर्ड बिर्सेर हो !

यो घामड कता गायब भाथ्यो भन्ने साथिहरुलाइ उत्तर यस प्रकार छ :

२००४ मा बिद्यार्थी भै आयेसी २०११ ताका जेन तेन गरेर तथाकथि ब्याचलर्स डिग्रि अनलाइन पारा ले भएनी सक्कियो ! कम्ति दुख पाइएन बाब्बा! धन्न एक पटक नेपाल गइयो, बिचा!

२०११ को सरनार्थी आवेदन अझै टुंगो लाग्य छैन ! २०१५ को भैचालोले ल्याएको टिपीयस पनि दिमागमा किरा परेर हालिएयन ! अब यस पालि हाल्ने हो !

बिहे गरिश त रामे भन्नु होला ! भुत्र को गर्नु? उही आफै संग !!

दाया पाखुरो देब्रे पाखुरो भन्दा झन्डै दोब्बर मोटो भाख! तुन्तुरो नि घोरिएर हेर्ने हो भने दाया तिरै बंग्या छ ! अचेल आफै संग बिलौना क्रिडा गर्दा स्खलन तु हुने रोग लाग्या छ ! कन्चट बेस्मारी दुख्छ झरेसी !
आफ्नो त ब्याथा यस्तो छ हजुर, तपाईहरुको कस्तो छ?

यो रामे कताबाट मुट्यो भन्ने नबोदित साझा बन्धु बान्धवलाइ तिहार को सुभकामना र मेरा पुराना खुराक: https://rameko.wordpress.com/

जय होश!
Read Full Discussion Thread for this article