Posted by: ThahaChaena October 26, 2016
काठमाण्डू
Login in to Rate this Post:     0       ?        
माफ गर्नु होला तर यो कुनै पनि हाइकु बनेको छैन , ५-७-५ हुन पर्ने हाइकुको नियम हो नि हैन र .... अब भन्नु होला २०१०को धागोमा शब्द खर्च गर्यो तर साझालाइ पुरानो रचनाले भर्न दुस्साहस गरेको मात्र हुँ .

- थाहा छैन
Read Full Discussion Thread for this article