Posted by: underwear October 26, 2016
Login in to Rate this Post:
0
?
माटोक्ने साथि भाइ हरु सित आफ्नो अत्ति पर्सनल कुरा शेर गर्या त कसैले भाइ बनाइदिन लागे, कसैले चाक चिकाइदिन लागे, हैन पाजी हरु मैले के कुकर्म गर्या थिएँ र मुजी कुन जुनी को बदला लिराछौ? फरिया मुनि शरण पो माग्या रमा भाउजु को बलात हरण गर्न लाग्या हो र ?
एल ओ एल
एल ओ एल