Posted by: KhateyNepali October 25, 2016
रमा भाभी सित च्याट - अन्तिम भाग
Login in to Rate this Post:     0       ?        
रमा दिदिकि सुन्ड़े मसुन्ड़े भाइ टेक्सासबाट दिदीलाई भेट्न आएका रहेछन | ग्यास स्टेसनबाट ग्यास चोरेको रंगे हात भेटेपछि ३ बर्ष जेल चलान भएको भाइ भर्खर जेलबाट निक्लेर दिदीकोमा आएको रहेछ | पार्टीमा जाम भन्दा घरमै बसेर टिभी हेर्छु भनेर गे पोर्न हेर्दै बसेका रहेछन |

रमा दिदि र भिनाजु पार्टीबाट फर्किदा थकीत भैसकेका थिए | भिनाजु त कोठामा गएर पास आउट भैहाले दिदि चाही "दिनर खायौ?" भनेर सोफामा बसेर ल्यापटपमा के टाइप गर्दै थिईन भुसुक्क निदाइछिन |

ल्यापटपमा "तिंग" मेसेज आउदा के रहेछ भनेर हेर्दा कुन बोकाले दिदीलाई साइड हानेको पक्का भयो | बिबाहित दिदीलाई साइड हान्ने बोकाको चाक् हान्नु पर्ला भनेर सुन्ड़े मसुन्ड़े भाइले पनि ल्याप्तोप अगाडी आएर केटिले जस्तो कुरा गर्न थालेछन | उता तिर च्याट गर्ने केटा पनि निक्कै इमोसनमा आएको देखिन्थ्यो |

रमा दिदि र भिनाजु विकेन्दमा निउ योर्क जाने प्रोग्राम थियो | त्येही बेला यो बोकालाई बोलाएर काम तमाम गर्छु भन्ने योजना बनाउन थाले | फ्राइडे नै आउने कुरा फ़ाइनलाइज भयो | अब सुन्ड़े मसुन्ड़ेले कसरि पड्काउने भनेर सोच्न थाले | दिदि एक छिनमा आउछिन भनेर बोकालाई स्लीपिंग पिल भाको वाइन खुवैदिने अनि त्येस्लाई पड्काउने भनेर तेल दल्न थाले |

क्रमश:
Read Full Discussion Thread for this article