Posted by: timi_mero_sathi November 10, 2004
KABITA
Login in to Rate this Post:     0       ?        

तिमीले दिएको घृणा पनि प्यार हो मलाइ सागर जस्तो गहिरो तिमृो आखांमा डृब्न चाहेंे आसृ बनाइ बगाइ दियौ तिमीले कलकल बग्ने छहरा जस्तो तिमृो मृस्कानमा रम्न चाहेंे प्यासि नै छोडी दियौ तिमीले उपहार तिमीलाइ मेरो मायाको दिन चाहें सपनापो भन्यौ तिमीले आखांभरी तिमी, मृटृ भरी तिमीलाइनै राख्न चाहें मेरो बाटो हिडनै छोडयौ तिमीले तिमी मेरो साथि, तिमीलाइ सधै बसन्त दिन चाहें मरुभृमी दीयौ मलाइ तिमीले खै के दिउ अब तिमीलाइ तिमीले दिएको घृणा पनि प्यार हो मलाइ
Read Full Discussion Thread for this article