Posted by: magorkhe1 October 21, 2016
हैन कति दात माझि राखेको ?
Login in to Rate this Post:     0       ?        
पहिलो कुरा काका काकीले सोधेको प्रश्नको उत्तर दिन सकिएन , तेसैले सोधेको हो तपाइँ भए कसरि उत्तर दिनु हुन्थ्यो ? सोधाइ अलिक फरक पर्न गयो |
दोश्रो कुरा लाखौ लाख युबाहरु बिदेसिएका छन् यता चेली हरु परिवार हेरे बसेका छन् | रतिक्रिया को चस्को लागेका हरुलाई बर्सौ बर्स कहिले आउला रतिक्रिया होला भनेर बसेका हरु लाइ गाउ घरका रैथाने हरुले उनीहरुको शाररिक चाहना को फाइदा लुटेका छन् | घर फर्केर आए पछि अभाब बिहिन सुखद पारिवारिक जीबन बिताउने आशा धरासायी भएका छन् | यो तिनै नारीको कथा हो जसले बुढा घर आउला भनि पर्खेर बसेकी छन् अनि शाररिक चाहना थर्कन मेसिन वाट पुरा गर्दैछिन | उता श्रीमान बिना ढाल परस्त्री गमन गरी बिदामा आएको बेला STD सारेर जानेको जमात पनि बढदो छ |

यो खाडी मुलुक जाने युबा हरुको कथा मात्र हैन अमेरिका छिरेर हरियो पत्ता बनाए पछि नेपाल गइ बिबाह गर्नेहरु पनि यही बर्गमा पर्छन |  श्रीमती अमेरिका भित्र्याउदा  एक दुई वटा बच्चा पनि भित्र्याउदछन |
तपाईहरुले पनि यस्ता २-४ जना देख्नु भएकै होला ? मेरो भान्जा पर्नेले नेपाल गैर बिहे गरे तर सुहागरातमा टोपी नलगाएको परिणाम श्रीमती संगै एउटा  घुतुमुने पनि अमेरिका भित्रिदै छ |यो पनि एउटा योजनको परिणति हो या हाम्रो माचो पना देखाई हो ?
Last edited: 24-Oct-16 01:26 PM
Read Full Discussion Thread for this article