Posted by: nepalilaure October 21, 2016
हैन कति दात माझि राखेको ?
Login in to Rate this Post:     1       ?         Liked by
थर्कन = vibration , राम्रो अनुबाद गोर्खे मित्र \

अनि मूल लेखमा "तपाई भए के गर्नु हुन्थ्यो " भनेर सोधेको किन होला ? कि, कतै आफुले ति भाउजु लाई "तपाई को ब्रश को बेटारी सकिए म ल्येदिम्ला " भनेर भन्न सकिन भन्ने पछुतो छ ?

Read Full Discussion Thread for this article