Posted by: magorkhe1 October 21, 2016
सनसनी खुलासा: हिलरी फक्स हुमा !
Login in to Rate this Post:     0       ?        
हैन तिर्मी हरुको दिमाग किन तेस्को झैँ बाङ्गिएको ? तिमि भरौटे हरुले पनि भेडा झैँ बनेर पछि लाग्नु ( माओबादीमा लाग्ने रिक्रुट को तहमा कुरा गरेको देखेर) , उसले कालोलाई रातो भन्यो भने तिमीहरुले कालो नै भन्न नसक्नु अनि रातो नै भनि अडान गरेको देख्दा आश्चर्य लाग्छ |
She is not the best candidate to choose but she is better than Trump. ठुलो गुला भएको साडेको पछि लागेको स्याल झैँ नगर |

Hillary was right on ""half" of Donald Trump's supporters are "deplorables," meaning people who are racist, sexist, homophobic or xenophobic. 
Last edited: 21-Oct-16 12:15 PM
Read Full Discussion Thread for this article