Posted by: magorkhe1 October 21, 2016
हैन कति दात माझि राखेको ?
Login in to Rate this Post:     1       ?         Liked by
"काम छैन बुहारी / भाते  साझा छिर" उखान तेसै निक्लिएको हैन | फुर्सदै फुर्सद भए पछि घर बाट निस्कन मन नलागे पछि समय काट्ने र मन बहल्याउने काम येही साझा मा झुन्डिएर बिताईञ्छ | आज  खासै पढ्न लायक केहि नदेखे पछि (सेल्फी खिचे झैँ ) मैले पनि आफ्नै पुराना धागा हेरेर समय बिताउदै  थिए यो धागोमा लाउरे ब्रोको कमेन्ट पढे पछि केही कोर्न मन लाग्यो |
"काका काकीले सुनेको तेही नातिको ब्रुस गरेको थर्कन मात्र हो,उनिहरुला के थाहा यो छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र हो भनी ?"
मैले सुद्द नेपालि मात्र प्रयोग गरेको हुनाले पाठक बर्गले " छोराको अनुपस्थितिको सट्टा भर्ना गर्ने यन्त्र " अर्थात् "Sex Toy - Vibrator  " को प्रयोग गरेकी हुन् भन्ने कुरा काका काकीलाई के थाहा अनि कसले भनि दिने ? भन्ने आसयमा लेखेको थिए | 

अर्को धागोमा मैले "राडले आज पूजा गरी भने पछी दिन गन्ती गर्नै पर्दैन" भनी लेखेको थिए | In Nepali culture that is one  of the obvious sign of Mensuration Cycle is over and your awaiting period for sex is over.  
Last edited: 22-Oct-16 05:52 PM
Read Full Discussion Thread for this article