Posted by: dave_dat October 19, 2016
छक्का पन्जा सिनेमाको रिभ्यु
Login in to Rate this Post:     0       ?        

हाल सालेइ छक्का पन्जा भन्ने नेपाली सिनेमा हेर्ने मौका पाइयो...कोमेडी ठिकै हो...त्यो दिपकेको "६ एकन ६ भन्ने" शिट्(गु) भन्दा चै राम्रै लाग्यो...अनुहार न दनुवारका सो कल्ड कोमेडियन भाको फिलिम नी हिट भाको देख्दा चैइ लाग्यो...नेपाली फिलिम नी "राजेश हमाल" टाईपस् को गृप बाट निस्कदै छ ...तर श्वासनी कुट्ने प्रेमाइस मा बनाको फिलिम चै कता कता खुला दिल ले तरिफ गर्नैइ मन्न लगेन...

अरु कसैलाई नी त्एस्तैइ फीलिङ आयो ?
Read Full Discussion Thread for this article