Posted by: nayamanche October 19, 2016
new jersey / new york ma kaam chahiyo
Login in to Rate this Post:     0       ?        
न्यु योर्क / न्यु जर्सी पनि आइयो.. सबैले काम पाउन सजिलो छ भन्थे.. खै पाइएको छैन..

TPS छ..वोर्क परमिट छ..english धेरै राम्रो होइन ..तर काम चल्छ. ..

newark मा काम गरिराको थिए पसल बन्द भयो..अब केहि त गर्नु पर्यो..बूढा को पनि एउटा project सिधियेरा आर्को खोज्दै मा ब्यस्त छ..

चिनेको वोर पर कोइ छैनन् ..

सहयोग चाहियो साथी हरु..जर्सी सिटी / manhattan / newark तिर काम ( restaurant / clerk/ cashier) को केहि थाहा भए जानकारी पाम न ल..कोसै लै थाहा छ कि.

तिहार को सबैलाई सुभकामना...

Read Full Discussion Thread for this article