Posted by: gone12 October 17, 2016
racist guy kicked my car tire
Login in to Rate this Post:     0       ?        
गएको हप्ता वालामार्ट को पार्किंग लोत मा drive गर्दै थिए , मा सहि lane मा थिएँ बिपरित दिसा बाट एउटा almost run down हुन लागेको कार drive गर्दै आयो र आफै गलत दिसा बाट आउने अनि आफै रिसाउदै ,उसको window खोलेर go back to your country पो भन्छ त, मेरो पालो मैले पनि you fucking white trash भनिदिए अनि चुप लाग्यो , यो मुजी redeneck हरु त खत्तम नै हुन्छन !
Read Full Discussion Thread for this article