Posted by: magorkhe1 October 17, 2016
racist guy kicked my car tire
Login in to Rate this Post:     0       ?        
साझामा टिकाटिप्पणि धागो बुन्नेको बिपरित गएको खण्डमा कहा र कहिले केहि लेखि देखा पर्ला भनि कुरेर बसेका हुन्छन , तेस्लाई किन चिड्याउछौ, त्यो त तिम्रै सहरमा बस्ने होला हैन ?
तिम्ले फोटो पनि लिएका छैनौ अनि Mall को क्यामरामा कसले खोजि राख्ने | एङ्गलमा परेनछ खिचेको छैन भने पछि मलका सेकुरिटिले खोज्ने परेन |
सानो स्क्राच मात्रलाइ किन काउसो बोक्न खोज्छौ ? पछि आएर केहि गरिदियो भने ?
Careful at this time, redneck are fueled by Trump. Color peoples are invader in their eyes.
Read Full Discussion Thread for this article