Posted by: magorkhe1 October 17, 2016
Unable to hear sound on windows
Login in to Rate this Post:     0       ?        
ब्रो ले मेरो ब्यङ नै बुझ्न् चिन्न नसकेको जस्तो छ ? रेन्ट भनेर लेखे पछी एती ठुलो सम्सारमा कुन ठाम चै भन्नु परेन ?
जस्तालाई तेस्ताइ गरेको मात्रा हो ? कुरा बुझेर सच्याउला भनी धागो लाई अगाडि बढाइ दिन खोजेको मात्रा हुँ !
 


"बुडिको साथि संग " को अपार सफलता मा मैले पाएको मुख्य सन्देस चै " क्या काम गरे उलाई ठोकेर " भनेर बहादुरी देखाउन खोजेको लागेर कहिँ बुढी चै बुडाको साथि संग सल्केको हो कि भनि कोरेको थिए |

"do u guys have any idea how can stop myself from this condition..is taking drugs is only way out ???..m really depressed ".

You are not depressed but you got a Disorder I named it " Sajha-Disorder" . That is  the reason your post always deleted , refreshed and re-posted.

Thank you MA_Nepali for your advise and expertness on computer.

Last edited: 20-Oct-16 12:24 PM
Read Full Discussion Thread for this article