Posted by: bhetghat October 13, 2016
Hypocrite? Are we?
Login in to Rate this Post:     1       ?         Liked by
@tesko_baje. सहि र सकारात्मक सोच को लागि धन्यवाद. येदि सबै को ५% मात्र पनि आफ्नो समाज र भएका सिस्टम लै प्रोत्साहन दिने हो भने बाटो त्यतै बाट बन्न सक्छ. मलाई आशा छ सबै बिदेसिएका नेपाली हरु पनि नेपाल मा भएका हरु संग कुरा गर्दा, नेपाल को सिस्टम को मात्र कम्प्लेन नगरी, कसरि आफै समाज को बारे सोच्ने , भएका टुहुरा र बृध हरु लै भेट्ने , वलुन्तेयर गर्ने , हप्ता मा सबै ले एक घण्टा मात्र दिदा पनि धेरै प्रोग्रेस हुन्छ. मेरो बिन्ति छ , येही सानो विचार बाटै, हामी आफ्नै घर, समाज लै बिकसित बनाउन सक्छौ. पछि आफ्नै बिदेशी साथीहरु लै पनि सान क साथ बर्णन गरेर, नेपाल जान प्रोत्साहन गर्न सक्छौ. हामी पनि भुटान जस्तै नेगेतिव कर्बोन फूत्प्रिन्त्त हुन सक्छौ. यो कुरा बोरिङ्ग हुन सक्छ, तर पछि आफु र आफ्ना बच्चा हरु को लै राम्रो अवस्य हुन्छ.
Read Full Discussion Thread for this article