Posted by: robwin October 12, 2016
Login in to Rate this Post:
0
?
हाहाहा। हसायो अन्डीज ब्रो ले। एक चोटि एउटा खैरे ले कुरै कुरा मा आइ क्यान बेट माइ लेफ्ट नट ओन इट भन्यो एक छीन त के भन्यो बजिया ले भनेर अल्मल्ल परे। साथी को दायाँ गेडा बाजि मा परेछ।