Posted by: Nas October 12, 2016
औलो
Login in to Rate this Post:     0       ?        
तेस्का बाजे ... कति छिटो हटाइ दे छ मेरो भिडियो ! थुक्क ! म फुर्सदमा आर्को साइटमा लोड गर्छु है लोप्चन ब्रो ! अनि सबै मित्रहरुलाइ सुझाबको लागि धन्यवाद ! मैले अहिले खासै केहि ओखति लगाको छुइन ! बिस्तारै त्यो ब्लिस्तर फुट्दै गाको छ र निको हुँदै छ जस्तो लागेको छ !

येतोमिक ब्रो, अब झाडीमा मुत्न जाँदा चै एक्स्ट्रा कियेर्फुल हुनेछु ... धन्न तलको औलोले कसो छोएन छ ! नत्र त् म बर्बाद नै हुने रहेछ !


Read Full Discussion Thread for this article