Posted by: magorkhe1 October 12, 2016
औलो
Login in to Rate this Post:     1       ?         Liked by
साझको बेला चिकेन चिल्ली बनाउछु भनेर हलापिनो काटेको थिए पिसाबले च्याप्यो | देब्रे हातले समातेर मुतिएको थियो हलापिनोको करामत देखाई हाल्यो | आईसले चिस्याएको मुला कानछु त चाउरिएर खोज्नु पर्ने भएको थियो |धन्न ब्रो ले पनि तेस्तै गर्न नपुगेको ?नत्र तुरिले २-४ हफ्ता भ्याकेसन लिन पुग्थ्यो |
Read Full Discussion Thread for this article