Posted by: gone12 October 12, 2016
औलो
Login in to Rate this Post:     1       ?         Liked by
Baking Power and Vinegar ko paste बनाउने अनि मज्जाले एउटा towel लिएर घोटी घोटी afftected area मा दल्ने , हल्का पोल्ने र चर्यौन्ने चैं गर्छ तर चांडो निको हुन्छ, अरु cream / lotion भन्दा . एकपटक मेरो जिऊभरि फैलेर्रा होस्पितल नै जानपरेको थियो
Read Full Discussion Thread for this article