Posted by: magorkhe1 October 11, 2016
साथी को बुडी संग ----भाग २
Login in to Rate this Post:     1       ?         Liked by
"आपर सफलता पछि आजकल साझा मा खाली यौटै चर्चा छ"?? Who said that? Self praise is a sign of ADHD and a Sajha-disorder? 

मलाइ कमेन्ट नै गर्न नपाउने बनायौ तै पनि २० ओटा लाईक पुर्याई दिए | घरि घरि आफ्नो धागोलाइ माथि पुर्याउछौ , मैले जे गरे ठुलो काम गरे भन्ने देखाउन खोजेको होकी म के गरौ भनि सल्लाह मागेको पाठक ले बुझ्न सके सकेनन तर मैले बुझेको चै " ठुलो काम गरे भन्ने " परेको छ | underware ले लेखेको कुरा चै humor जस्तो हो पढ्यो सिद्दियो अनि पढ्न रमाइलै हुन्छ भने अरुलाई block गर्दैन जस्तै कमेन्ट आए पनि | धेरै साझामा झुण्डिए गलगाड पनि थपिन्छ भन्थे तिमि हामीलाई ADHD पनि दिई सक्यो कहिँ यसैको सिकार भएका त हैनौ ?
Last edited: 11-Oct-16 01:00 PM
Last edited: 12-Oct-16 05:48 PM
Read Full Discussion Thread for this article