Posted by: atomic October 8, 2016
ईनसोमेनिया
Login in to Rate this Post:     0       ?        
नेपाल लाँ कुनै बेला गाँजा कान्ड मा झन्डै भ्यान मा कोच्याई लान ठिक्क भैसकेका थिए, डाम्ना हरूले । पछाडि को लाईन बाटै म र अर्को एक जना सुटुक्क भागेको घटना अझै नि रोमान्चक छ । अझ साथी को घरमा नि , समातेर लगेको नोटिफिकेसन आफै गई दिएको थिएँ । हुन त मलाई यो गाँजा को ट्रीप त्यति मन चाहीं पर्दैन । पछिल्लो पटक यतै काम पाउन , शरीर को सिस्टम बाट हटाइन निकै सास्ती भो ।
सबै लाई प्रतिक्रिया का लागी धन्यबाद ।
Read Full Discussion Thread for this article