Posted by: magorkhe1 October 7, 2016
माइजुको फुपाजुको भान्जाकि सालीसंग
Login in to Rate this Post:     0       ?        
साझा रोगि हरुले भरिएको चारखाले अड्डा मा परिवर्तन भएको छ | एउटा माहा रोगि "बुढिको साथि संग गुप्ताङ्ग जोडे अनि माया जोडियो " भनि पुरुसार्थ गरे भनि लेखेको हरेक दोश्रो / तेश्रो दिन आफुले बुनेको धागो जबर्स्जस्ती तन्काएको तन्काएकै छ | मैले चै सत्य घटना बुढा को साथीले उडाएको कुरा राख्न भ्याए पछि साथीको माइजु अनि मामाको साली सम्म त पढ्न भ्याइएकै थियो |
"आमाको ज्वाई संग " भनि नया धागो कोर्न पुग्ला ?
तपाइँ हरु भन्नु होला यी सुन्दरी को परिन त ? आमाको ज्वाई भने पछि कि त भिनाजु पर्यो नत्र बैनीको बुढा पर्यो | 
माथि भने झैँ केहि नाता पर्दैन जे जे गरे पनि हुन्छ जति गुप्ताङ्ग घोटे भनि लेखे हुन्छ | 






Last edited: 07-Oct-16 07:13 PM
Read Full Discussion Thread for this article