Posted by: magorkhe1 October 7, 2016
Testing or Screwing ?
Login in to Rate this Post:     0       ?        
Indeed .com मार्फत पठाएको resume टेम्प एजेन्सी को पर्यो भने फोनमा कुरा गरेर पछि थप अन्तर्वार्ता लाइ उसको कार्यालय मा यो समय आइज भन्छन, कुरा गर्दा इमेल पनि confirm गर्छन तर इमेल भने पठाउदैनन |
यो पनि एक टेस्ट नै हो कि ? त मुला आउनु पर्दैन भन्न खोजेको हो ?

केहि बुझ्न सकिएन बा ! जाउ कि नजाउ ?
Read Full Discussion Thread for this article