Posted by: underwear October 7, 2016
साथी को माइजु सित
Login in to Rate this Post:     3       ?         Liked by
साथीभाई हरु, सालाहरु, जेठान हरु, र जारहरु (आइ होप यु विल टेक दिस विथ अ ग्रेन अफ साल्ट),

यो करिब १३/१४ वर्ष अघि को कुरा हो, मा त्यति पनि भाग्यमानि छैन कि हरेक हफ्ता ठिटी हरु चोलो फुकाल्दै म सामु आउँछन्. अब बिगत को एनेक्डोट पो पस्केको हुँ अलिकति एक्ज़जरेशन का साथ्, तैपनि तपाईंहरु गफ भन्ठान्नु हुन्छ भने कसको के लाग्छ र, पढिदिनुभएको मा धन्यवाद, मलाइ लेख्न र ठिटीबाजी गर्न प्रोत्साहन मिल्छ. हेर्नुहोस, मैले मुजी एभान्का ट्रंप लाइ धरहरा मुनि बजाएको अथवा केण्डल्ल जेनर लाइ घंटाघराँ चाकाँ समाएको भन्या भए पो गफ हुन्थ्यो, मैले बजाउने त आफ्नै टोल छिमेक का, काम नजिक का, जूस्क डट कम का, कोहि मोटी मोटी, कोहि काली काली कोहि एकदम राम्री कोहि ठिकै ठिकै, अलि अलि कन्फ्युज्ड, अलि अलि उत्ताउली, अलि अलि लोन्ली लाइ हो.

अब मैले "काठमान्डू गएर मुजी सिद्धै प्रियंका कार्की को बेड्रूम मा गएर त्यो जाँठी ले तुरन्तै मेरो बांसुरी पीं पीँ गर्दै बजाइ" भन्या भए न तपाईं ले पथ्याउनुहुन्थ्यो, न लेख मा रोमान्च हुन्थ्यो न तपाईं हरु हाँस्नुहुन्थ्यो न कोही दैव का मार पर्या भर्जिन दशाहरी हस्तमैथुन गर्न लाग्थे.

अल्सो, पढेर कमेन्ट नगरिदिनु हुने लाई नि धन्यवाद, थाहा छ मेरो थ्रेड मा कमेन्ट गरे भने यहाँ हरु को क्रेडिबिलिटी गुम हुन्छ भनेर, त्यो कुरा मैले जोर सोर का साथ बुझ्या छु, म् सित रीस पनि ऊठ्छ होला मुजी लयर खोज्न जाँदा हराको सोझोकेटो जस्तै.

तर मेरो एुउटै मात्र भनाइ के छ भने -

'ठिटी पटाउन कुनै ठुलो काम हैन अन्लेस तपाईं मुजी हेर्दै राजेश हमाल अथवा अजय देवगण जस्तो हुनुहुन्छ र मुजी अरिजीत सुन्ने ठिटी लाई मेटालिका को कन्सर्ट मा लिएर जानु हुन्छ'

धन्यवाद :)
Last edited: 07-Oct-16 07:21 AM
Read Full Discussion Thread for this article